सोलुखुम्बुमा आगलागीबाट पाँच लाख बराबरको क्षति

सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–२, छेस्कामको एक घरमा आगलागी हुँदा पाँच लाख रुपैयाँ बराबरको क्षति भएको छ । सोमबार दिउँसो करिब १२ बजे स्थानीय मिलन राईको घरमा आगलागी हुँदा उक्त क्षति भएको जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुले जनाएको छ । मिलन राईको घरमा काम गरिखाने स्मृति कुलुङले घर नजिकै बारीमा झ्यास पोल्ने क्रममा घर नजिकै रहेको … Continue reading सोलुखुम्बुमा आगलागीबाट पाँच लाख बराबरको क्षति